स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल क्वाटरफाइनलमा
मङ्सिर २१, २०७९काठमाडौं - रामोसको ह्याट्रिकको मद्दतमा पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो। पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल थपे ।
सबै पढ्नुहोस