×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

फ्रान्स र इंङ्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

फ्रान्स र इंङ्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

मङ्सिर १९, २०७९

काठमाडौं - कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो । अल थुमामा स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

सबै पढ्नुहोस