नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान आज टुंगो लाग्ने : दीपेन्द्र, ज्ञानेन्द्र र रोहितमा काे बन्ला ?
कार्तिक २५, २०७९काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान शुक्रबार टुंगो लाग्ने भएको छ । नेपाल क्रिकेट संघ क्यान का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले साँझसम्म नयाँ कप्तानको टुंगो लाग्ने बताए । नेपालले यूएईसँग शृंखला खेल्नुअघि नयाँ कप्तानबारे निर्णय हुन लागेको हो । मल्लका अनुसार शुक्रबार छनोट समितिको बैठक बस्दैछ । ‘साँझसम्म नयाँ कप्तानको नाम बाह
सबै पढ्नुहोस