अञ्जनको गोलमा नेपालले पाकिस्तानलाई हरायो
कार्तिक ३०, २०७९काठमाडौं- पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ। दोस्रो हाफको ८३ औँ मिनेटमा पाकिस्तानविरुद्ध नेपालका लागि अञ्जन विष्टले गोल गर्नुभएको हो। यो नेपालका लागि अञ्जनको ११ औँ गोल हो। अञ्जनले सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गर्नुभएको हो। दशरथ रङ्गशालामा अञ्जनले लगातार दोस्रो खेलमा गोल गर्नुभएको हो। अञ्जनले गत असोजमा भएको बंगलादेशविरु
सबै पढ्नुहोस