यस्तो छ नेपाली समयअनुसार विश्वकप खेल तालिका
कार्तिक २२, २०७९काठमाडाैँ- यसपालि कतारमा हुने विश्वकप फुटबलको सबैभन्दा ठूलो विशेषता हो, महँगो विश्वकप । विश्वास गरौं, महँगो विश्वकप उत्तिकै भव्य पनि हुनेछ । अझ कतारको दाबी त के सम्म छ भने यसपल्टको विश्वकप त्यति भव्य हुनेछ, जति कसैले कल्पनामात्र गर्न सक्छन् । कतारले नयाँ रंगशालाहरूका लागि मात्र भनेर साढे ६ अर्ब डलर खर्च गरेको छ । विश्वकपकै लागि भनेर कतारले त्यस्तो मेट्रो
सबै पढ्नुहोस