टस जितेर आर्मी ब्याटिङमा
कार्तिक १८, २०७९काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट अन्र्तगत त्रिवि खेल मैदान, कीर्तिपुरमा आर्मी र सुदूरपश्चिम भिड्दैछन् । आर्मीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम र आर्मी दुबै टोली पहिलो जितको खोजीमा छन् । यसअघि पहिलो
सबै पढ्नुहोस