क्रिकेटर लामिछानेविरुद्ध थुनछेक बहस आजदेखि
कार्तिक १६, २०७९काठमाडौं- नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बुधबारदेखि थुनछेक बहस हुँदैछ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मंगलबार उनीसँगको बयान सकेसँगै थुनछेक बहस हुने भएको हो। सन्दीपको बयान पूरा भएकाले बुधबार थुनछेक बहस हुन लागेको उनी पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिए। बयानका क्रमम
सबै पढ्नुहोस