रोनाल्डोको गोलमा युनाइटेडको सहज जित
कार्तिक ११, २०७९एजेन्सी- टिममा फर्केका क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले बिहीबार युरोपा लिगमा सेरिफ टिरास्पोललाई सजिलै ३-० गोलअन्तरले हराएको छ । युरोपा लिगको समूह ‘ई’ को ओल्ड ट्रायफोर्डमा भएको खेलमा रोनाल्डोले आफ्नो खेल जीवनको ७०१ औं गोल गरेका हुन् । इंग्लिस प्रिमियर लिगमा चेल्सविरुद्धको खेलमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गर्न अस्वीकार गरेपछि उनलाई कारबाहीस्वरूप टिमबाट
सबै पढ्नुहोस