रुबिना चम्किदा प्रदेश-१ को पहिलो जित
चैत २३, २०७७काठमाडौं - कीर्तिपुरमा जारी ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० क्रिकेट अन्तर्गत तेश्रो दिन सम्पन्न एक मात्र खेलमा प्रदेश नम्बर-१ ले लुम्बिनी प्रदेशलाई १० विकेटले सहजै पराजित गरेको छ। लुम्बिनी प्रदेशले दिएको १०५ रनको लक्ष्य प्रदेश-१ ले १३.२ ओभरमा विकेट नगुमाई भेटायो। स्कोरकार्ड, अंकतालिका प्रदेश-१ को लागि कप्तान रुबिना क्षेत्रीले अविजित अर्धशतक बनाईन् जुन क्रममा ४९ बलमा १२ चौका र १ छक्का मद्दतले ६८
सबै पढ्नुहोस