×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु‚ ९८ घाइते

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु‚ ९८ घाइते

मङ्सिर १९, २०७८

जाकार्ता-  इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका छन् । दुईवटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी)का प्रवक्ता अब्दुल मुहारीले बताएका छन् । दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्यके

सबै पढ्नुहोस