×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एनपीएल सिजन ३, कात्तिक १० देखि त्रिवि मैदानमा: उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएल सिजन ३, कात्तिक १० देखि त्रिवि मैदानमा: उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

काठमाडौं - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक १० गते (अक्टोबर २६) देखि काठमाडौँस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता कात्तिक २५ (नोभेम्बर २१) सम्म सञ्चालन हुनेछ।

एनपीएलको तेस्रो संस्करण खेल तालिका यस्तो छः

कात्तिक १० (अक्टोबर २६), सोमबार

लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्स - दिउँसो ४ः३० बजे

कात्तिक ११ (अक्टोबर २७), मंगलबार

विराटनगर किङ्स विरुद्ध चितवन राइनोज — दिउँसो १२ः३० बजे

कर्णाली याक्स विरुद्ध जनकपुर बोल्ट्स - दिउँसो ४ः३० बजे

कात्तिक १२ (अक्टोबर २८), बुधबार

पोखरा एभेन्जर्स विरुद्ध सुदूरपश्चिम रोयल्स - दिउँसो ४ः३० बजे

कात्तिक १३ (अक्टोबर २९), बिहीबार

जनकपुर बोल्ट्स विरुद्ध काठमाडौं गुर्खाज — दिउँसो १२ः३० बजे

कर्णाली याक्स विरुद्ध विराटनगर किङ्स — दिउँसो ४ः३० बजे

कात्तिक १४ (अक्टोबर ३०), शुक्रबार — विश्राम

कात्तिक १५ (अक्टोबर ३१), शनिबार

लुम्बिनी लायन्स विरुद्ध चितवन राइनोज — दिउँसो १२ः३० बजे

सुदूरपश्चिम रोयल्स विरुद्ध विराटनगर किङ्स — दिउँसो ४ः३० बजे

कात्तिक १६ (नोभेम्बर १), आइतबार

जनकपुर बोल्ट्स विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो ४ः३० बजे

कात्तिक १७ (नोभेम्बर २), सोमबार

काठमाडौं गुर्खाज विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः३० बजे

सुदूरपश्चिम रोयल्स विरुद्ध चितवन राइनोज — दिउँसो ४ः३० बजे

कात्तिक १८ (नोभेम्बर ३), मंगलबार

विराटनगर किङ्स विरुद्ध जनकपुर बोल्ट्स — दिउँसो १२ः३० बजे

लुम्बिनी लायन्स विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो ४ः३० बजे

कात्तिक १९ (नोभेम्बर ४), बुधबार — विश्राम

कात्तिक २० (नोभेम्बर ५), बिहीबार

लुम्बिनी लायन्स विरुद्ध जनकपुर बोल्ट्स — दिउँसो १२ः३० बजे

काठमाडौं गुर्खाज विरुद्ध विराटनगर किङ्स — दिउँसो ४ः३० बजे

कात्तिक २१ (नोभेम्बर ६), शुक्रबार

सुदूरपश्चिम रोयल्स विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः३० बजे

चितवन राइनोज विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो ४ः३० बजे

कात्तिक २२ (नोभेम्बर ७), शनिबार

काठमाडौं गुर्खाज विरुद्ध लुम्बिनी लायन्स — दिउँसो ४ः३० बजे

कात्तिक २३ (नोभेम्बर ८), आइतबार — विश्राम

कात्तिक २४ (नोभेम्बर ९), सोमबार

पोखरा एभेन्जर्स विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः३० बजे

चितवन राइनोज विरुद्ध काठमाडौं गुर्खाज — दिउँसो ४ः३० बजे

कात्तिक २५ (नोभेम्बर १०), मंगलबार

सुदूरपश्चिम रोयल्स विरुद्ध जनकपुर बोल्ट्स — दिउँसो ४ः३० बजे

कात्तिक २६ (नोभेम्बर ११), बुधबार — विश्राम

कात्तिक २७ (नोभेम्बर १२), बिहीबार

विराटनगर किङ्स विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो १२ः३० बजे

कर्णाली याक्स विरुद्ध लुम्बिनी लायन्स — दिउँसो ४ः३० बजे

कात्तिक २८ (नोभेम्बर १३), शुक्रबार

काठमाडौं गुर्खाज विरुद्ध सुदूरपश्चिम रोयल्स — दिउँसो १२ः३० बजे

जनकपुर बोल्ट्स विरुद्ध चितवन राइनोज — दिउँसो ४ः३० बजे

कात्तिक २९ (नोभेम्बर १४), शनिबार

विराटनगर किङ्स विरुद्ध लुम्बिनी लायन्स — दिउँसो ४ः३० बजे

कात्तिक ३० (नोभेम्बर १५), आइतबार

चितवन राइनोज विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः३० बजे

पोखरा एभेन्जर्स विरुद्ध काठमाडौं गुर्खाज — दिउँसो ४ः३० बजे

प्लेअफको खेल तालिका

क्वालिफायर–१ — नोभेम्बर १७, मंगलबार

लिग चरणको पहिलो स्थानमा रहने टोली र दोस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

एलिमिनेटर — नोभेम्बर १८, बुधबार

लिग चरणको तेस्रो र चौथो स्थानमा रहने टोलीबीच खेल हुनेछ ।

क्वालिफायर–२ — नोभेम्बर १९, बिहीबार

क्वालिफायर–१ मा पराजित टोली र एलिमिनेटरको विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल — नोभेम्बर २१, शनिबार

क्वालिफायर–१ को विजेता र क्वालिफायर–२ को विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस्