यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
असार ३, २०७९पञ्चाङ्ग वि.सं. असार ३, २०७९ । ई.सं. १७ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । शुक्रबार आषाढ कृष्णपक्ष । तिथि- तृतीया, १०:२१ बजे उप्रान्त चतुर्थी । नक्षत्र- उत्तराषाढा, १४:३१ बजे उप्रान्त श्रवण । योग- ऐन्द्र, २२:२३ बजे उप्रान्त वैधृति । करण- भद्रा १०:२१ बजेदेखि वव, २१:११ बजे उप्रान्त तैतिल । चन्द्रराशि मकर । आनन्दादि योग आनन्द । दिनमान ३४।३५ । सूर्योदय ५:१
सबै पढ्नुहोस