युक्रेनका राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीच रक्षा सहयोगबारे छलफल
असार १, २०७९काठमाडौँ- युक्रेनका राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीचमा रसिया-युक्रेन युद्धका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको छ । युक्रेनी राष्ट्रपति म्लोदमिर जेलिन्स्किी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउबीच सो वार्ता भएको हो । त्यस वार्ताका क्रममा उनीहरुका बीचमा हाल युक्रेनलाई आवश्यक पर्ने रक्षा सम्बन्धी सहयोगको आदान प्रदान गर्ने विषयमा छलफल भएको ब
सबै पढ्नुहोस