×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगादेवी कालिजपालनमा

गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगादेवी कालिजपालनमा

जेठ ३१, २०७९

जुम्ला- तातोपानी गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगादेवी उपाध्याय कालिजपालनमा लागेकी छन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएर कार्यकाल पूरा गरेपछि उनी कालिजपालनमा लागेकी हुन् । गौतम पशुपंक्षी पालन फार्ममार्फत उनले कालिज पालन गरेकी हुन् ।  उनी भन्छिन,‘ ५० लाखको लगानीमा व्यवसायिक कालिज पालन गरेकी छु ।  हामीले कालिज मात्र

सबै पढ्नुहोस