२०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारीले मात्रै अनिवार्य इम्बाेस्ड लिनुपर्ने
जेठ २४, २०७९काठमाडाैँ- यातायात व्यवस्था विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारी साधन र २०७९ जेठ १ गतेबाट नवीकरण भएका सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जनाएको छ । इम्बोस्ड नम्बर प्लेटका विषयमा जानकारी दिन मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले साउन १ भित्रै जडान ग
सबै पढ्नुहोस