२० लाख खर्चेर मानिस बने कुकुर
जेठ १२, २०७९काठमाडौं- संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो कर्मका कारण चर्चामा आउने गर्छन्। यस्तै एउटा अनौठो घटना जापानमा भएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौकले सबैलाई चकित बनाएको छ। टोको नामका जापानका यी मानिस अहिले कुकुर बनेका छन्। मानिसबाट कुकुर बनेका टोकोले पनि सामाजिक सञ्जालमा केही तस्बिर सेयर गरेका छन्। जसको धेरै चर्चा भइरहेको छ। वास्तवमा, जापानमा बस्न
सबै पढ्नुहोस