बत्तिसपुतलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
बैशाख २०, २०७९काठमाडौँ- काठमाडौँ महानगरपालिका-९ स्थित बत्तिसपुतलीमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । स्थानीय गौथली बचत तथा ऋण सहकारी संस्था र काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । गोल्डेन गेट कलेजमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरूले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये १९३ जनाको भिडिय
सबै पढ्नुहोस