×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

ब‌ैशाख ११, २०७९

काठमाडाैँ- यही वैशाख ३० का गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता हुँदैछ । यसपटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिएको हाे ।  आज र भोलि दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् । बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकने आयोगले जनाएको छ

सबै पढ्नुहोस