एसियन कप छनाैटकाे तयारीमा नेपाली फुटबल टिम
बैशाख ३, २०७९काठमाडाैँ- नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटको तयारीका लागि प्रशिक्षण गरिरहेका छन् । आगामी जुनमा आयोजना हुने छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने आशा खेलाडीहरूले राखेका छन् । फुटबल टिमका खेलाडीले यसपटकको प्रतियोगिता कठिन भएपनि आफूहरू लड्नका लागि जाने र सकारात्मक नजिताको आशामा रहेको बताए ।
सबै पढ्नुहोस