पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता टप ३० मा सीमित
चैत ३, २०७८काठमाडौँ- पोल्याण्डकी क्यारोलिना बेल्वास्काले यस वर्षको मिस वर्ल्डको उपाधि जितेको छ । बिहीबार बिहान भएको फाइनलमा क्यारोलिना उत्कृष्ट ठहरिएकी हुन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेता क्यारोलिनालाई ताज गहिर्याइन् । क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी जित्ने दोस्रो प्रतिस्पर्धी हुन् । नेपालबाट प्रतिस्पर
सबै पढ्नुहोस