पार्टीभित्र अराजकता र गुटबन्दी हावी भयाे : प्रचण्ड
चैत २, २०७८काठमाडाैँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीभित्र अराजकता, गुटबन्दी हावी भएको बताएका छन् । बुधबार काठमाडौँमा माओवादी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा वैचारिक राजनीतिक प्रशिक्षणका क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दै गएको र अराजकता, गुटबन्दीका साथै पदलोलुपता बढ्दै गएको बताएका हो ।
सबै पढ्नुहोस