भिडियोमार्फत ‘प्रेमगञ्ज’ फिल्मको रिलिज डेट घोषणा
फाल्गुण २२, २०७८काठमाडौं- पछिल्लो समय फिल्मको रिलिज डेट भिडियोमार्फत घोषणा गर्न थालिएको छ । केही अगाडिसम्म पोस्टरमार्फत घोषणा गरिने डेटलाई ‘प्रेमगञ्ज’ युनिटले भिडियोमार्फत घोषणा गरेको हो । फिल्मसँग जोडिएका विभिन्न व्यक्तिहरुको शुभकामनासहित आगामी ३ भदौबाट फिल्म प्रदर्शनमा आउने छ । निर्माण टिमले सार्वजनिक गरेको भिडियो एनाउन्समेन्टमा नीर शाह, विकासराज आचार
सबै पढ्नुहोस