एमसीसी लागू हुने भयाे, अब नेपाल धनी हुन्छ :रामचन्द्र पाैडेल
फाल्गुण २१, २०७८काठमाडाैँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले एमसीसी पारित भएकाे र अब नेपालले विकासमा फड्काे मार्ने बताएका छन् । नेपाल निजामती कर्मचारी यूनियन केन्द्रीय कार्यसमितिकाे ८औं महाधिवेशनलाई सम्बाेधन गर्दै नेता पाैडेलले यस्ताे बताएका हुन् । ‘नेपालले अब विकासमा फड्काे मार्ने छ,’ नेता पाैडेलले भनेका छन्, ‘एमसीसी नेपालकाे संसद्ले पारित गरिसकेकाे छ । अब सडक बन्
सबै पढ्नुहोस