पल, समीक्षा र दर्शकलाई गायिका एलिनाकाे यस्ताे अनुरोध
फाल्गुण १९, २०७८काठमाडौँ - लामो समयबाट चर्चामा आएको नाबालिक जबरजस्ती मुद्धा अन्र्तगत गायिका एलिना चौहानले पनि आफ्नो मत राखेकी छन् । अहिले सञ्जालमा अभिनेत्रीहरुले पनि धमाधम आफ्नो विचार राखिरहेका छन् । गायिका चौहानले के भनिन् यसप्रकार रहेको छ । केही दिनदेखि सामाजिक संजालमा चलि रहेको विषयमा मलाई केही भन्न मन लाग्यो । कृपया पुरा पढेर मात्र आफ्नो विचार व्यक्त गर्नु होला ।
सबै पढ्नुहोस