कौशलटारमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा नष्ट
फाल्गुण १७, २०७८काठमाडाैँ- भक्तपुरको कौशलटारमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले नष्ट गरेको छ । मंगलबार बिहान ७ बजेतिर भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले नष्ट गरेको प्रहरीले जनाएको छ । कौशलटारको कमलधारामा रहेको मिलिजुली हार्डवेयरको छेउमा शंकास्पद तरिकाले प्रेसर कुकर भेटिएपछि नागरिकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि
सबै पढ्नुहोस