बनेपाको शंकास्पद वस्तु : रित्तो कुकर, दुई जना पक्राउ
फाल्गुण १६, २०७८काठमाडौँ- काभ्रेको बनेपामा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बनेपा नगरपालिका-९ स्थित पुलबजारको सडकमा शंकास्पद वस्तु भेटिएको थियो । ‘नो एमसीसी’ लेखिएको उक्त प्रेसर कुकरलाई सेनाको विशेष टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिए । ‘नो एमसीसी’ र ता
सबै पढ्नुहोस