प्रहरीको सोधपुछपछि निर्देशक थापा रिहा
फाल्गुण १४, २०७८काठमाडौँ- म यस्तो गीत गाउँछु २ चलचित्रका निर्देशक सुदर्शन थापा रिहा भएका छन् । शनिबार दिउँसो एक टेलिभिजनको कार्यालय परिसरबाट पक्राउ परेका निर्देशक थापा केही बेर अघि रिहा भएका हुन् । उनलाई अभिनेता पल शाहलाई लुकाउन सहयोग गरेको आशंकामा सोधपुछका लागि पक्राउ गरिएको थियो ।
सबै पढ्नुहोस