सत्ता गठबन्धनको बैठक बस्दै
फाल्गुण ८, २०७८काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बालुवाटारस्थित प्रधान मन्त्रीको सरकारी निवासमा बिहान १० बजेपछि बस्न लागेको हो । यसअघिका बैठकमा एमसीसी सम्झौताबारे गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन सकेको थिएन । तर आजको बैठकले संसद्मा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बुझिएको छ । एमसीसी संसद्मा टेबुल गर्न दिनेबारे नेकप
सबै पढ्नुहोस