रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट
फाल्गुण ६, २०७८काठमाडौँ- विवेकशील साझा पार्टीकी नेत्रि रञ्जु दर्शनाले विवाह गर्ने भएकी छन् । उनले शुक्रबार कृष्ण कुइकेलसँग इन्गेजमेन्ट गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत आफूले इन्गेजमेन्ट गरेको जानकारी गराएकी हुन् । उनको विवाह कहीले हुने भन्ने खुलाइएको छैन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपाल
सबै पढ्नुहोस