थप ५७० जना काेराेना संक्रमित, ६ काे मृत्यु
फाल्गुण ५, २०७८काठमाडौँ- नेपालमा पछिल्लाे २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो । ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, साेही समयमा थप ६ जनाकाे मृत्यु भएकाे छ भने १ हजार ९९३ ज
सबै पढ्नुहोस