नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा हरि खड्का दोषी ठहर, ५ हजार जरिवाना
फाल्गुण ५, २०७८काठमाडौं - विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। । अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख प्रशिक्षक समेत रहेका खड्कामाथि प्रहरी सेवामा छँदा ‘नक्कली प्रमाणपत्र पेस गरी बढुवा भएको’ आरोपमा अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा दोषी ठहर गरेको हो । बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्य
सबै पढ्नुहोस