सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म
माघ २१, २०७८काठमाडौँ- कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको सेवा संकुचन बढेर २८ माघसम्म लम्बिएको हो । ५ माघदेखि बन्दी प्रत्यक्षीकरण र काेराेना महामारी सबन्धित सुनवाइ मात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठकले थप १० दिन सेवा संकुचनको निर्णयलाई लम्बाउने निष्कर्षमा पुगेको हो ।
सबै पढ्नुहोस