तेस्रो लहरमा ३४ को मृत्यु, ४ ले मात्र लगाएका थिए खोप
माघ ८, २०७८काठमाडौँ- कोभिड संक्रमणको पछिल्लो मृत्यु ट्रेन्ड हेर्दा अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका एवं दीर्घरोगीले ज्यान गुमाइरहेको पाइएको छ । वीर अस्पतालस्थित कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालमा संक्रमणले पछिल्लो तीन दिनमा मृत्यु भएका पाँच जनाले नै खोप लगाएका थिएनन् । अन्य स्वास्थ्य संस्थामा समेत खोप नलगाएका वा लगाए पनि ज्
सबै पढ्नुहोस