×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

बाजुराका सुप्रिम द भ्वाईस किड्स नेपालको फाइनलमा प्रवेश

बाजुराका सुप्रिम द भ्वाईस किड्स नेपालको फाइनलमा प्रवेश

पुस २५, २०७८

काठमाडौं - बाजुराका  सुप्रीम मल्ल ठकुरी गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा फाइनलमा प्रवेश गरेका छन् । ९ वर्षीय सुप्रिम बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल’ को सेमिफाइनलमा दमदार प्रस्तुति दिदै फाइनलमा पुगेका हुन् । शनिबार राजु लामाको टिमबाट उत्कृष्ट ८ मा प्रवेश गरेका छन् । द भ्वाइस किड्स नेपाल को ब्लाइन्ड अडिसनमा नदेखिन्या घाउ बोलको गित गाएर चारै

सबै पढ्नुहोस