‘भगवानको भैँसी’लाई सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड
मङ्सिर २८, २०७८काठमाडौँ- अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को १९ औँ संस्करणमा विष्णु कल्पितले निर्देशन गरेको चलचित्र भगवानको भैँसीले सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड जितेको छ । चलचित्रले पुरस्कार स्वरूप १ हजार अमेरिकी डलर समेत प्राप्त गरेको छ । त्यस्तै यही चलचित्रले नेपाल पानोरमा विधातर्फ
सबै पढ्नुहोस