नेपालको शान्ति प्रक्रियाको मोडल उदाहरणीय : प्रधानमन्त्री देउवा
मङ्सिर २४, २०७८काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरूलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । सो सम्मेलनलाई भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले द्वन्द्वको समाधानका लागि नेपालले लिएको शान्ति
सबै पढ्नुहोस