×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सरकारले बेइमानी गरे फेरि आन्दाेलन सुरु गर्ने भारतीय किसानकाे चेतावनी

सरकारले बेइमानी गरे फेरि आन्दाेलन सुरु गर्ने भारतीय किसानकाे चेतावनी

मङ्सिर २४, २०७८

काठमाण्डाै - भारतीय किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । एक वर्षदेखि विरोध प्रदर्शनमा रहेका किसानले आन्दोलन स्थगित गरेका हुन्। भोलिदेखि धर्नास्थल हटाउन सुरु गर्ने र भोलिदेखि नै घर फर्किने उनीहरुले बताएका छन् । अहिलेलाई आन्दोलन स्थगित गरे पनि एक/ एक महिनामा समिक्षा बैठक बस्ने किसान नेताले बताएका छन् । केन्द्र सरकारले आफूहरुको माग पूरा गर्न बेवास्ता गरे फेरि आन्दोलन सुरु गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

सबै पढ्नुहोस