पुबुदु दासानायके नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त
मङ्सिर २५, २०७८काठमाडौं - पुबुदु दासानायके नेपाली पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्। शनिबार बिहान बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले दासानायकेलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली क्रिकेट टोलीका सफल प्रशिक्षकमध्येका एक दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका थिए। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मो
सबै पढ्नुहोस