×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

साहित्यिक चौतारी जापानको नववर्ष विशेष रचना वाचन सम्पन्न

साहित्यिक चौतारी जापानको नववर्ष विशेष रचना वाचन सम्पन्न

पुस २१, २०८२

जापान ।  साहित्यिक चौतारी नेपाल–जापान शाखाको आयोजनामा नववर्ष विशेष रचना वाचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।  ओकुबो स्थित नेवा डाइनिङ हलमा भव्य र अर्थपूर्ण वातावरणका बीच सम्पन्न भएको कार्यक्रममा जाडो मौसमको कठोरतालाई समेत चुनौती दिँदै जापानवासी नेपाली साहित्यप्रेमी, सर्जक, कवि–कवयित्री तथा स्रोताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।  

सबै पढ्नुहोस