मधेशका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने
फाल्गुण ४, २०८०धनुषा- मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवलाई तत्कालै विश्वासको मत दिने केन्द्रीय गठबन्धनमा सहमत भएको छ । विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेको थियो । तर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिन
सबै पढ्नुहोस