यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउन ७, २०७८हाल देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले बदली भएको हो । अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्क
सबै पढ्नुहोस