एमाले स्थायी कमिटीमा ८ जना थपिए, एकता कायम रहने दाबी
असार १६, २०७८एमाले स्थायी कमिटीमा ८ जनालाई थप गरिएको छ । बुधबार (आज) बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्वमाओवादी पृष्ठभूमिका ४ जनासहित एमालेका ४ गरी ८ नेतालाई कमिटीमा थप गरेको हो । बैठकले नेता रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, वेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल र रघुवीर महासेठलाई कमिटीमा थप गरिएको हो । बादल, भट्ट, रायमा
सबै पढ्नुहोस