कति पुग्यो महिला क्रिकेटरको तलब ? यस्तो छ नयाँ वर्गीकरण
फाल्गुण १४, २०८०काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटरको ग्रेडिङ गर्दै नयाँ तलब निर्धारण गरेको छ । क्यानको सोमबार बसेको बैठकले १९ जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको छ । यसअनुसार ग्रेड 'ए'मा कप्तान इन्दु बर्मासँगै रुबिना क्षेत्री र सीता राना मगर छन् । ग्रेड 'बी'मा कबिता कुँवर मात्र छिन् भने 'सी' ग्रेडमा पूजा महतो र अश्मिना कर्म
सबै पढ्नुहोस