नवनियुक्त मुख्यमन्त्री पोखरेलद्वारा शपथ ग्रहण,
जेठ २९, २०७८गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सपना पौडेलले शपथ ग्रहण गराएकी हुन् । मुख्यमन्त्री पोखरेलले दीपक मनाङे सहित अन्य ३ मन्त्रीको पनि शपथ ग्रहण गराएका हुन् । उनले नेपाली कांग्रेसका कुमार खड्का, माओवादीबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक म
सबै पढ्नुहोस