‘नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक
जेठ १३, २०७८स्वास्थ्यकर्मीको अवस्था चित्रण गर्ने डा.रणजीतकुमार झाकोभिड-१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिएका वरिष्ठ चिकित्सक डा।रणजीत कुमार झा कुशल गायक तथा संगीतकार पनि हुन् । लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा।झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका
सबै पढ्नुहोस