ओली-प्रचण्ड बालकोट-बालुवाटार दौड
माघ २, २०७९काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेका छन् । मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रचण्ड सल्लाह लिन बालकोट पुगेका हुन् । पछिल्ला केही दिनयता यी दुई नेताबीचको भेट बाक्लो हुँदै गएको छ । सत्ता गठबन्धनमा सरकारको नेतृत्व गुमाएको नेपाली कांग्रेसले खेल्नसक्ने संकेतकाबीच प्रधानमन्त्री
सबै पढ्नुहोस