सौर्य मण्डल बाहिर थप २३५ नयाँ ग्रहहरू फेला
पुस २१, २०७९काठमाडौँ- अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार सन् २०२२ को अन्त्यमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिर थप २०० भन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् । योसँगै एक्सोप्लानेट्सको संख्या ५२३५ एक्सोप्लानेट्स पुगेको छ । ‘हामीले पुष्टि भएका ५ हजारभन्दा कम एक्सोप्लानेटहरूबाट वर्ष सुरु गर्यौँ । नयाँ वर्षले के ल्याउनेछ ? थप ग्रहहरू !’ नासाले ट्व
सबै पढ्नुहोस