माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच एकीकरणको पहल सुरु
पुस १७, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि पहल सुरु भएको छ । वाम एकताअन्तर्गत पहिलो चरणमा यी तीन दलबीच एकीकरण हुने त्यसपछि अन्य दलहरूको बीचमा एकीकरणका लागि पहल गर्ने बताइएको छ । यस विषयमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का अध्यक्
सबै पढ्नुहोस