प्रधानमन्त्री प्रचण्डले लिए शपथ
पुस ११, २०७९काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट दाहालले नेपालको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सबै पढ्नुहोस