प्रचण्ड र चिनियाँ कार्यवहाक राजदूतबीच भेट
पुस ८, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालस्थित चिनियाँ दूतावासका कार्यवहाक राजदूत वाङ सीनबीच भेट भएको छ । वाङ प्रचण्डलाई भेटन शुक्रबार बिहान खुमलटार पुगेका थिए । कार्यवहाक राजदूत वाङले संभावित सत्तासमीकरण र सरकार निर्माणमा माओवादी केन्द्रको भूमिकाबारे चासो राखेका थिए । प्र
सबै पढ्नुहोस